१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल सुधारगृहमा लागु नभएको सरकारी मापदण्ड

काठमाण्डौ । सरकारले ११ वर्ष अघि बनाएको बाल गृह सम्वन्धि मापदण्ड सरकारकै बाल सुधार गृहमा १० प्रतिशत पनि लागु भएको छैन । भदौ ३ गते सानोथिमिस्थित बाल सुधार गृहको घटनामा परि एकजना बालकको मृत्यु भएपछि त्यहाँ भित्रको नाजुक भौतिक अवस्थाबारे तथ्य बाहिर आएको हो । वालवालिकाको उचित संरक्षण र शिक्षा,