४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालाजुका डीएसपीको जिम्मेवारी खोसियो

काठमाडौँ । प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेबारी खोसिएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनाव सिर्जना भएपछि उनलाई जिम्मेबारीबाट हटाइएको छ । यातायात व्यवसायीहरुले गरेको आन्दोलनका क्रममा बालाजुका प्रहरी प्रमुख विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको

बालाजु क्षेत्रको अवस्था तनावपूर्ण, प्रदर्शनकारीद्वारा प्रहरीको दुईवटा गाडी जलाइए

राजधानीको बालाजु क्षेत्र तनावपूर्ण भएको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् ।