८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश सभामा पौडेलको प्रश्नै प्रश्न -एकल अधिकारका कानून बन्न नसकेको…

हेटौडा ।  वागमती प्रदेश सभा सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गर्नुभएको छ । सोमवार हेटौडामा आयोजित संघीयता सवलिकरण सम्बन्धी छलफलमा उहाँले विगतमा संघीय सरकारबाट भएका गलत अभ्यासहरुलाई बढाईचढाई अनुशरण गरेका कारण प्रदेशसभाले प्रभावकारी ढंगले काम गर्न नसकेको तर्क गर्नुभएको हो