© 2023
डुम्रे, (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पूर्वाधार निर्माण र मर्मत सम्भारका सम्पर्क कार्यालय स्थापना गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिनुभएको