• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल आज सरकारबाट बाहिरिने भएको छ । योसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि राजीनामा दिनु हुने छ । पार्टी विभाजनपछि संकटमा पर्नुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश सरकारमासमेत अल्पमतमा परेको छ । आफ्नै कमजोरी कारण यादव अहिले संघ मात्र होइन,