२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालसहित १२६ देशका नागरिकलाई पाकिस्तानले नि:शुल्क भिसा दिने

काठमाडौं । पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि नि:शुल्क भिसा दिने घोषणा गरेको छ । पाकिस्तान सरकारले गत अगष्ट १४ देखि लागू गरेको नयाँ भिसा नीतिमा नेपालसहित १२६ देशका पर्यटक तथा व्यवसायीलाई नि:शुल्क भिसाको व्यवस्था गरेको हो । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले अनलाइन भिसा