१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संचारकर्मी दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौँ। लोकप्रीय संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक भएको छ । सामाजिक बिषयबस्तुमा आधारित कथा संग्रह आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजिक भएको हो । सो अवसरमा कथा संग्रहको समिक्षा गर्दै प्राध्यापक तथा समालोचक डाक्टर गीता त्रिपाठीले दिपक समिरका कथा ‘इतिहाँस’ र ‘बर्तमान’लाई जोड्ने पूल