६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बालुवाटारमै बोलाएर खनालसँग छलफल गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकार गठनमा समाजवादीले नेपाली कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनभित्र विवाद छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा