१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लाग्यो दशैँ, मच्चिए पिङ (तस्बिरहरु)

काठमाडौँ । नेपालीहरुको महान पर्व विजया दशमीको रौनक शुरु भइसकेको छ । असोज ६ गतेदेखि नै विधिवत रुपमा शुरु भइसकेको दशैँ असोज १६ गते टीकाको शुभ साईत छ । असोज ६ गते घटस्थापना गरी दशैँ घरमा जमरा राखिएको थियो । दशैँ शुरु भएसँगै पसलमा कपडा किन्नेहरु, पिङ खेल्न पिङ हालेको

दशैँमा गाउँ फर्किनेको लर्को (तस्बिरहरु)

नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको घुइँचो लागेको छ ।

दशैँमा गाउँ फर्किनेको लर्कोः पहिरो र अग्रिम टिकटको व्यवस्था नहुँदा…

नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएसँगै गाउँ फर्किनेहरुको लर्को लागेको छ ।

जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँका शक्ति पीठहरुहरुमा राखियो जमरा

काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति

विदेशमा बस्ने नेपालीको दशैं-फोटो फिचर

काठमाडौं । दशैं नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । स्वदेशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुले पनि दशैं भव्यरुपमा मनाउने गरेका

हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता…

बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा

दशैँमा घर जाने चटारो (फोटो फिचर)

रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा

पिङ र चङ्गामा रमाउदै (फोटोफिचर)

दसैंका बेला धर्ती छाड्नुपर्छ भन्ने सांस्कृति परम्पराका आधारमा एकपटक पिङ खेल्नुपर्ने मान्यता छ। काठमाडौंका वरिपरिका डाँडा लगायत खुल्ला चौरतिर पनि

दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी

काठमाडौँ । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ । दशैँमा नयाँनयाँ कपडा, दशैँका

उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

काठमाडौँ । दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल

व्यवसायी भन्छन्: ‘दशैं आयो तर व्यापार छैन’

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

दशैँमा सुनसान बन्यो काठमाडौं- तस्बिरहरु

काठमाडौँ । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा भव्य बन्दै दशैं,अष्ट्रेलियन सांसदहरुले गरे प्रशंसा

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ । दशैंको अवसरमा आयोजना गरिएको

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन-फोटो फिचर

सोमवार राष्ट्रपति भण्डारीले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै

दशैँमा झिलिमिलि काठमाडौंका बजार (फोटोफिचर)

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो ।

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि

बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला-फोटोफिचर

काठमाडौँ । आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि