४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चको आदेशविपरीत संविधानसँग बाझिने गरी गुप्तचरसम्बन्धी कानुन ल्याउने तयारी, सत्तारुढ…

काठमाडौं । नागरिकका वैयक्तिक गोपनीयता हनन् हुने गरी सरकारले गुप्तचरीसम्बन्धी कानुन ल्याउने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेश र नागरिकका संविधानप्रदत्त वैयक्तिक गोपनीयता हनन् हुने गरी कानुन ल्याउन लागएको हो । सरकारले राष्ट्रिय गुप्तचरसम्बन्धी विधेयक ल्याएर नागरिकका फोनकल, म्यासेज, भिडियोलगायत सामग्री निगरानी, अनुगमन र ट्यापिङ गर्न सक्ने व्यवस्था सहितको