८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गाईवाच्छा संरक्षणको लागि तारकेश्वरमा सप्ताहज्ञान महायज्ञ शुरु

काठमाण्डौ । सडकमा वेवारिसे भेटिएका घरपालुवा जनावर संरक्षणको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले राष्ट्रिय युवा समाजको आयोजनामा तारकेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । राधा किशोरी दासीबाट कथा प्रवचन भईराखेको सो श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सयौं भक्तजनहरु सहभागी भएको महायज्ञमा सहभागी कमला केसीले बताएकी