२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाजुरामा मत गणना सुरु

बाजुरा। बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ । आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो । जिल्लामा