२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केन्द्रीय सर्भरमा समस्या

काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बीमा कार्यक्रम लागु भएका मुलुकभरका अस्पतालमा आइतबार बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएपछि अस्पतालहरुले आफूले दिँदै आएको सेवा स्थगित गरेका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित भएको जानकारी दिएको