१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा

काठमाडौं । विश्व प्रसिद्ध आरोही कामीरिता शेपाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका कामीरिताले आफ्नै २८ औं कीर्तिमान भंग गर्दै आज २९ औं पटक सगरमाथा आरोहण गरेका हुन् । उनले आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथा