© 2023
काठमाडौं। ओमोडा एन्ड जेको कम्पनीको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा जेकोको बसुन्धारा शोरुम उद्घाटन गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शोरुम उद्घाटन गरेका थिए । घिसिङले एबिटी मोटर्स प्रालिले यो एक्सचेन्ज क्याम्पले सबै ग्राहकहरूलाई उनीहरूको सपनाको कार घरमा चलाउन अवसर प्रदान