७ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार…

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनास्थलको क्षेत्रमा उद्धारका लागि रुसले विशेष टोली पठाएको छ । राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको हो । खराब मौसमका कारण हिजो हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । राष्ट्रपतिको खोजी जारी रहेको र