© 2023
काठमाडौं। ज्ञान निकेतन, नेरिक एकेडेमी र रोज बडले १० औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, नेरिक एकेडेमी जुनियर ब्वाइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन बने । बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित