© 2023
काठमाडाैँ । पाकिस्तानमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। हिमपहिरोमा विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाई)सहित अन्तर्राष्ट्रिय टोली बेपत्ता भएको जनाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले घटनास्थलबाट हालसम्म चारवटा शव