काठमाडौं । नेपाली चलचित्रको चर्चित नायिका रेखा थापा र्निमात्रीको रुपमा पनि उत्कृष्ट छिन् । दर्जनौ सुपरहिट चलचित्र 'काली' र 'हिम्मतवाली' पछि २०७० चैत-२६ मा चलचित्र 'रामप्यारी' लिएर आएकि थिइन् ।
उनले सामाजिक संजालमा आफु जस्तो भए पनि आत्मविश्वास बलियो बनाउने सुन्दरताको बारे क्याप्सन लेखी फेसबुकमा पोस्ट्याएकी छन् । हेर्नुहोस् तस्बीरहरु :











