२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ पालिकाको नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार अध्यक्षमा एमाले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका , मनाङको चामे गाउँपालिका ,मुस्ताङको लो–घेकर दामोदरकुण्ड र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) मा बिजयी भएको छ ।

यसै गरी नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिकामा र मनाङको नासो गाउँपालिका बिजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) निर्वाचित भएको छ ।

क्रसं विजयी पार्टी पालिका मुख्य प्रतिस्पर्धी
मोहनसिं लालचन कांग्रेस घरपझोङ गाउँपालिका, मुस्ताङ सञ्जयकुमार थकाली (एमाले)
लोप्साङ छोम्पेल विष्ट एमाले लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ देवबहादुर गुरुङ (नेकपा एस)
कोन्जो तेन्जिङ लामा कांग्रेस नार्पाभूमि गाउँपालिका, मनाङ कृष्णबहादुर लामा (स्वतन्त्र)
लोकेन्द्रबहादुर घले एमाले चामे गाउँपालिका, मनाङ छिरिङ ध्वर्जे लामा (नेका)
कान्छा घले एमाले मनाङ ङिस्याङ गाउँपालिका, मनाङ छिरिङ ओङमा गुरुङ (घले) (नेका)
धावा सम्डुक गुरुङ एमाले शे फोक्सुन्डो गाउँपालिका, डोल्पा निर्विरोध
अंगदकुमार राना नेकपा एस काइके गाउँपालिका, डोल्पा निर्विरोध
सेनाङ गुरुङ नेकपा एस छार्का ताङसोङ गाउँपालिका, डोल्पा निर्विरोध
धनबहादुर गुरुङ कांग्रेस नासों गाउँपालिका, मनाङ मनबहादुर गुरुङ (एमाले)




भर्खरै