काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले चंगा उडाएको फोटो राख्दै दसैँको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक संञ्जाला ट्वीटरमा चंगा उडाएको राख्दै राजदुत वेरीले लेख्न्नुभएको छ दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।











