१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

माओवादी केन्द्रबाट ३३ ओटा विभाग र एक प्रतिष्ठान गठन (विवरण र भिडियो सहित)

माओवादी केन्द्रबाट ३३ ओटा विभाग र एक प्रतिष्ठान गठन (विवरण र भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका संरचनाहरुलाई क्रियाशिल गराउन थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच एकता  र त्यसपछि सर्वोच्च अदालतको फैसलाले दुई पार्टी पुरानै अवस्थामा फर्किए पछि माओवादीले आफ्ना विभागहरुलाई पूर्णता दिएको हो ।

विहीबार बसेको स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभागहरु गठन गर्दे त्यसको प्रमुख समेत तोकेको छ । सबै विभागहरुका बढीमा ३५ जना सम्म सदस्य रहन छन् । नव गठित स्कूल विभागको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले लिनुभएको छ ।  

विभाग  र  प्रमुखहरु : 

१) अर्थ तथा योजना विभाग- वर्षमान पुन

२) संगठन विभाग- जनार्दन शर्मा

३) विदेश मामिला विभाग-नारायणकाजी श्रेष्ठ

४) प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा

५) विपद व्यवस्थापन विभाग-सूर्य सुवेदी

६) उद्योग मामिला विभाग – वामदेव क्षेत्री

७) कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल

८) उपभोक्ता हित संरक्षण विभाग-मात्रिका यादव

९) कोष तथा आर्थिक विभाग-डोरप्रसाद उपाध्याय

१०) खानेपानी विभाग-विना मगर

११) जलस्रोत तथा ऊर्जा-लिलामणी पोखरेल

१२) निर्वाचन विभाग-खिमलाल देवकोटा

१३) कानून विभाग-मुक्ति प्रधान

१४) पर्यटन विभाग-झक्कुप्रसाद सुवेदी

१५) प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ

१६) पार्टी स्कूल विभाग-गिरिराजमणी पोखरेल

१७) पुस्तकालय तथ अभिलेख-नारायणप्रसाद शर्मा

१८) भौतिक पूर्वाधार विभाग-हरि अधिकारी

१९) युवा तथा खेलकुद विभाग-गणेशमान पुन

२०) राजकीय मामिला विभाग-रेखा शर्मा

२१) राष्ट्रिय सुरक्षा विभाग-कृष्णबहादुर महरा

२२) वन तथा वातावरण-शक्ति बस्नेत

२३) विज्ञान तथा प्रविधि विभाग-गणेश साह

२४) शिक्षा तथा मानवस्रोत विभाग-मायाप्रसाद शर्मा

२५) श्रम तथा रोजगार विभाग-रामेश्वर राय यादव

२६) संघीय संसदीय विभाग-देव गुरुङ

२७) समाज कल्याण विभाग-सत्या पहाडी

२८) सहकारी तथा गरिवी विभाग-धर्मदत्त देवकोटा

२९) शहरी विकास विभाग-देवेन्द्र पौडेल

३०) सामान्य प्रशासन विभाग-टेकबहादुर बस्नेत

३१) साहित्य तथा कला विभाग-गोपाल ठाकुर

३२) स्थानीय तह विभाग-उर्मिला अर्याल

३३) स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला

३४) नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा