९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिने



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने भएका छन् ।

आज (शुक्रबार)को प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने तय भएको छ  । 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय भएको हो । मत विभाजन आइतबार बस्ने बैठकमा हुने स्रोतले बताएको छ । 

यता विपक्षी दलले भने आजकै बैठकमा मतदान हुनुपर्ने माग राखेका थिए ।