५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’



अ+ अ-

साहित्यकार सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’ द्वारा सम्मान गरिएको छ । साहित्य परिवार नेपाल मेडिकल कलेज प्रालिको नबौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो कलेजका अध्यक्ष डा भोला रिजालले उहाँलाई रु १० हजारसहित ताम्रपत्रद्वारा सम्मान गर्नुभयो ।

 

कार्यक्रममा सुधा बस्नेतको कथासङ्ग्रह ‘मायालु पीडाहरू’ र गीतिसङ्ग्रह ‘छायाँसँगै हिँड्छु म त’ को डा भोला रिजाल, डा शेखरबाबु रिजाल, डा अन्जन रिजाल, ज्ञानुवाकर पौडेल, कथाकार किशोर पहाडी र वियोगी बुढाथोकीले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । डा रिजालले राजधानीका मात्र नभई राजधानीबाहिरका श्रष्टाको साहित्यिक योगदानको कदर गर्न कलेजले विविध कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।




भर्खरै