१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीनएजमै बलात्कृत भएको लेडी गागाको खुलासा



अ+ अ-

बिश्व प्रसिद्ध पप गायीका लेडी गागाले आफू किशोरावस्थामै बलात्कृत भएको खुलासा गरेकी छिन् । त्यो पीडाले मनोबैज्ञानीक असर परेर भावानात्मक उपचारको साहरा लिएको पनि उनले बताईन् ।

हँवर्ड स्टर्नको साथ साक्षात्कार कार्यक्रमको दौरानमा गागाले खुलेर आफ्नो भावना र पीडालाई सबैलाई सुनाएकी थिइन् । २८ बर्षीय गागा आजभन्दा ९ बर्ष अगाडि १९ बर्षको उमेरमै यौन उत्पीडनको शिकार भएकी थिइन् ।

यो घटनापछि लामो समय मानसिक रुपमा बिक्षिप्त भएको सो साक्षात्कार कार्यक्रममा गागाले सुनाएकी थिइन् । यो कुरा यसअघि किन सार्वजनिक गर्नुभएन भन्ने प्रश्नमा गागा भन्छिन् म चाहन्न थिए की यहि कारणले बलत्कारीको अघि बढ्ने बाटो बन्ध नहोस् । गोप्य रुपमा नै उसले यो कर्मको सजाय भोगेको थियो ।