१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंका सबैभन्दा सेक्सी एशियन महिला



अ+ अ-

बलीउड अभिनेत्री प्रियंका चोपंडा एशियाकै सबैभन्दा सेक्सी महिला चुनिएकी छिन् । ब्रिटेनको वीकली न्यूजपेपर ईस्टर्न आईले गरेको रिसर्चमा ५० जनालाई पछि पार्दै प्रियंका सेक्सी एसियन महिलाको शिर्श स्थानमा परेकी हुन् । ईस्टर्न आईले हरेक बर्ष यस्तो सर्वेक्षण गर्ने गर्दछ । गत बर्ष यो लिष्टको पहिलो स्थानमा बलीउड अभिनेत्री कैटरीना कैफ रहेकी थिइन् । गत बर्ष प्रियंका थोरै अंकले कैटरीना भन्दा तल परेकी थिइन् ।

यो बर्ष पनि प्रियंकालाई टीभि एक्ट्रेस दृष्टि भामीले कडा टक्कर दिएकी थिइन् । धामी ५० महिलामा दोश्रो स्थानमा आएकी थिइन् भने तेश्रो स्थानमा टीभि स्टार सनाया इरानीले हाता पारेकी थिइन् । गत बर्ष शिर्श स्थानमा रहेकी कैटरीना भने यो बर्ष चौथो स्थानमा पुगेकी छिन् ।

इस्टर्न आईको लिष्टमा दीपिका पादुकोण छैटै स्थानमा छिन् भने करीना कपूर आठौं, सोनम कपूर नवौं र श्रद्धा कपूर १७ औं नम्मरमा रहेका छन् । त्यसैगरी बलीउड नायीका आलीया भट्ट र कंगना रनौट पनि ५० महिला भित्र अटाएका छन् ।




भर्खरै