२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिन्द्रा गाडीको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ओखलढुंगा



अ+ अ-

ओखलढुंगा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा पुगेका छन् ।

राई ओखलढुगको सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा सोरुम उद्घाटन गर्न हेलिकोप्टरमा आएका हुन् ।

हेलिकोप्टरमा मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङ र महेन्द्रा कम्पनीका प्रतिनिधि सहित केहि नेता तथा कार्यकर्ता थिए ।

दिउँसो १२ बजे रुम्जाटार पुगेका मन्त्री सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाडौँ फर्किएका थिए ।