१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन-फोटो फिचर एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू… किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन-फोटो फिचर



अ+ अ-

काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु हुन सकेको छैन ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो।

लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

तस्बिर : बिनोद श्रेष्ठ/नेपाल फोटो सर्भिस