२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु



अ+ अ-

लान बाटोर । मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

नयाँ वर्ष मनाउने क्रममा फेब्रुअरी ४ देखि ८ सम्ममा ९ व्यक्ति गम्भीर घाइते भएका थिए । जथाभावी रुपमा सवारी साधान अघि बढाउनु , क्षमता भन्दा बढी व्यक्ति सवार हुनु जस्ता कारणले नै दुर्घटना भएको समाचारमा जनाइएको छ ।

यस पर्वमा मान्यजनलाई सम्मान गर्ने परम्परा पनि रहदै आएकाले आफ्ना माता पिता, हजुरबा आमा र अन्य मान्यजनसँग भेटघाट गर्न यात्रा सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ ।