२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो भागमा अत्यन्त खुलेको पहिरन लगाएर उर्वशी पुगेपछि…..



अ+ अ-

चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’बाट चर्चामा आएकी बलिउड नायिका उर्वशी रौटेला बिवादमा परेकी छिन् । हालै मात्र मुम्बइमा आयोजना भएको ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइलिस अवार्ड’मा बोल्ड अवतारमा पुगेकी रौटेला पहिरनले गर्दा बिवादमा फसेकी हुन् ।

उर्वशीले माथिल्लो भागमा अत्यन्त खुलेको पहिरन लगाएकी थिइन् ।