२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतारमा यौन सम्पर्क गर्दा के हुन्छ ?



अ+ अ-

काठमाडौं । यौनले मानिसको ज्यानैसम्म लिनसक्ने क्यानाडामा भएको एक अनुसन्धानले देखाएको छ । भनिन्छ, सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।

अनुसन्धानका अनुसार हृदयघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान घट्छन । हतारको यौनका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायक मात्र होइन, निको नहुने खालको समस्या पनि हो ।

असुरक्षित यौनसम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ, सुरक्षित भएर पनि अवैध रुपमा राखिने संसर्गका बेला दुवै जनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले हानिकार हुन्छ । एजेन्सी