८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब मोबाइल चार्ज कपडाबाटै, किन चाहियो पावर बैंक ?



अ+ अ-

काठमाडौं । अधिकांश मानिसहरु आफ्नो मोबाइल फोन चार्जको समस्याले हैरान देखिन्छन् । महत्वपूर्ण काम परेकै बेला मोबाइल स्वीच अफ भैदिन्छ, झन् कस्तो हैरानी । कतिपयले यस्तो समस्याबाट मुक्त हुन पावर बैंक बोकिराख्नु परिरहेको पनि छ । तर, यस्तो प्रविधि आउँदैछ कि अब पावर बैंक बोकिरहनुपर्ने झन्झट हुने छैन ।

शोधकर्ताहरुका अनुसार अब आफैले लगाएको कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिनेछ । नाटिङ्घम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरुले कपडाबाटै चार्ज गर्न सकिने दाबी गरेका छन् । उनीहरुका अनुसार एउटा सानो सोलार प्यानल सर्टको गोजीमा लगाउन सकिनेछ । जब तपाई मोबाइल गोजीमा राख्नुहुनेछ, आफै चार्ज हुन थाल्नेछ । वैज्ञानिकहरुले यस प्रविधिको नाम चार्जिङ डक राखेका छन् ।

शोधकर्ताहरुका अनुसार चार्जिङ डक ३ मिलिमिटर लामो र १।५ मिलिमिटर चौडा हुनेछ । यसले पावर बैंकको जस्तै काम गर्नेछ साथै अरु कपडाजस्तै यस कपडालाई पनि धुन सकिनेछ ।




भर्खरै