२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भएको वर्ष दिन पनि नपुग्दै छुट्टिए माइली–लिअम



अ+ अ-

अमेरिकी गायिका तथा नायिका माइली साइरस र अस्ट्रेलियन नायक लिअम हेम्सवर्थको विवाह भएको वर्ष दिन पनि नपुग्दै सम्बन्धविच्छेद भएको छ ।

यो जोडी फिल्म ‘द हङ्गर गेम्स’ को छायांकनताका नजिकिएको थियो । जसमा हेम्सवर्थले अभिनय गरेका थिए । तर करिअर र आफ्ना लागि भन्दै दुवैले सहमतिमा सम्बन्ध टुंग्याउन मन्जुर भएको माइली नजिकको स्रोतले बताएको छ ।

गत डिसेम्बरमा दुवैले विवाह गरेका थिए । माइली निकट स्रोतका अनुसार, वैवाहिक सम्बन्ध नरहे पनि दुवैले एकअर्काको गोप्यताको समेत सम्मान गर्नेमा सहमति जनाएका छन् ।