५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख, सबिनासँग १९० तोला सुन



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहको बैंक खातामा एक करोड ४६ लाख नगद रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

सो कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा प्रधानमन्त्री शाहले उक्त रकमको आम्दानीको स्रोतमा सामाजिक संजाल रहेको बताएका छन् । उनले फेसबुक, युट्युब, टिकटक, स्पटीफाईबाट आम्दानी भएको उल्लेख गरेका छन् ।

उनले बुझाएको विवरणमा पत्नी सबिना गौतमसँग १९० तोला सुन रहेको र त्यसको आम्दानीको स्रोत पैत्रिक उल्लेख छ ।

साथै प्रधानमन्त्री शाहका पिता स्व. रामनारायण साहका नाममा महोत्तरीमा ९ विघा जग्गा, ध्रुवदेवी साहका नाममा काठमाडौं र धनुषामा घरजग्गा रहेको पनि सम्पत्ति विवरणमा खुलाइएको छ ।




भर्खरै