२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋचाको सिउँदोमा सिन्दुर



अ+ अ-

काठमाडौं । नायिका ऋचा शर्माको सिउँदोमा सिन्दुर रंगिएको छ ।नायिका ऋचाले आफ्ना प्रेमी दिपेक्षा विक्रम रानासँग बिहे गरेकी हुन्।

ऋचाले बिहेपछि भने आफ्नो सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन् । ऋचाले सार्वजनिक गरेको तस्वीरमा उनको सिउँदोमा सिन्दुर रंगिएको छ ।

ऋचा आफ्ना प्रेमीलाई श्रीमान् बनाउन पाउँदा खुशी देखिएकी छिन् । नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय ऋचाले बैबाहिक जीवनमा बाँधिएर नयाँ जीवनको सुरुवात गरेकी छिन् ।

लाबिम मलमा पहिलो पटक ऋचाले दिपेक्षसँग कुरा गरेकी थिइन् । उनै, दिपेक्ष उनको जीवनसाथी बनेका छन् ।