३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

देशभर पर्टयकलाई यसरी गरियो स्वागत (फोटो फिचर)

देशभर पर्टयकलाई यसरी गरियो स्वागत (फोटो फिचर)
अ+ अ-

काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन नेपालमा घुम्न आएका पर्यटकलाई देशका बिभिन्न ठाउँहरुमा सम्मान गरिएको छ । सरकारले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पर्यटकहरुलाई देशका विभिन्न ठाउहरुमा यसरी सम्मानित गरियो

भ्रमण वर्ष २०२० को उद्घाटनमा भारतीय नागरिकलाई झापाको पूर्वी नाका काँकडभिट्टामा ढाका टोपी र रुद्राक्षको मालाले सम्मान गरिएको छ । मेचीनगर पर्यटन समितिको आयोजनामा भएको कार्यक्रममा नाकाबाट पहिलो नेपाल प्रवेश गर्ने पाहुनाहरुलाई सम्मान गरिएको हो ।
पूर्वी नाकाबाट काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो भारतीय पाहुनालाई बुधबार बिहान सम्मान गर्दै सङ्घीय सांसद राम कार्की ।
नेपाल भ्रमण बर्ष २०२० को सुरूको दिन चितवन आएका पर्यटकलाई विमानस्थलमा स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।
नेपाल भ्रमण बर्ष २०२० को सुरूको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागतपछि सामूहिक तस्वीर खिचाउँदै प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलियालगाएत
पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान दरवारक्षेत्र प्रवेश गरेका जर्मन नागरिक लगायत अन्य १८ विदेशी नागरिकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी । नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ ।