४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनल बराबरीमा रोकियो



अ+ अ-

ईङ्लिस प्रिमियर लिग पुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । लण्डन डर्बीमा मगलबार राति भएको खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खाएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो । खेलमा अग्रता भने चेल्सीले २८ औ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो।

तर खेललाई फर्काउन ६३ औ मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गरेका थिए । खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान सिजर एजिपिलिकुएटाले गोल गर्दै घरेलु टोलीलाई पुन अग्रता दिलाए । त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई एक अंक दिलाउन सफल रहे ।

१० खेलाडीमा सिमित बनेको भएपनि आर्सनलले चेल्सीलाई २–२ को बराबरीमा रोक्दै अंक खोस्न भने सफल रह्यो । बराबरीसंग चेल्सी ४० अंक सहित तालिकाको चौथो स्थानमा यथवात छ । आर्सनल ३० अंक सहित दशौं स्थानमा छ ।




भर्खरै