
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार बनेपामा आयोजित कार्यक्रममा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै ।

नेपाल रेडक्रस सोसाइटीको ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।








