गौशाला । महोत्तरीको औरही बजारमा आयोजना हुने विराट् महोत्सव यस वर्ष पनि धुमधामको साथ मनाईने भएको छ । यस महोत्सवमा भगवान् विष्णुको पुजा गरिन्छ ।
तल देखाईएको तस्वीरमा महोत्सव सजाउनका लागि मूर्तिकार भगवान् विष्णुको दशौँ अवतार माटाको मूर्ति निर्माण गर्दैछन् । ।

(फोटो फिचर)








