दमौली । गाउँपालिकाका अध्यक्ष माया रानाले तनहुँको म्याग्दे गाउँपालिकाका विभिन्न विद्यालयलाई मङ्गलबार सेनेटरी प्याड वितरण गरेको छ ।
गाउँपालिकाले दस सामुदायिक विद्यालयलाई पाँच हजार १७० थान सेनेटरी प्याड उपलब्ध गराएको छ ।

(फोटो फिचर)