तानसेन । रामपुर नगरपालिकास्थित बहखोलामा महिलाले डोकाबाट माछा समाउँदै । उनीहरु फुर्सदको समयमा विभिन्न खोलामा यसरी नै माछा खोज्ने गर्दछन् ।

(फोटो फिचर)