पोखरा । पोखरा प्राविधिक शिक्षालयमार्फत बुधबार पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाबारेमा जनसचेतना अभियानको शुभारम्भ कार्यक्रममा सिटिभिटी तालिम प्राप्त विद्यार्थीले आफूले तयार गरेको खाना एवं पेय पदार्थ प्रदर्शन गर्दै ।

(फोटो फिचर)