बैतडी । सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ । काम सम्पन्न भएपछि पेन्टिङको काम गर्दै कामदार । विमानस्थल कालोपत्रेपश्चात सञ्चालनमा आउन सके पर्यटन वर्षलाई सहयोग पुग्ने देखिन्छ ।

(फोटो फिचर)