काठमाडौं । कुवेतको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ४ जना नेपालीको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

अरब टाइम्सका अनुसार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार पुरिएर ४ नेपालीको ज्यान गएको हो ।

(फोटो फिचर)