चिनको वुहानबाट नेपाल ल्याइएका नेपाली विद्यार्थीहरुलाई बसमा राखेर भक्तपुुर स्थित खरिपाटीमा क्वारेन्टाइन्को लागि लगिदै । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट नेपालीलाई स्वदेश फर्काईसकेको छ ।
चीनबाट फर्काइएका नेपालीहरुलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण भईसकेको छ ।


(फोटो फिचर)








