खुला मूर्तिकला सङ्ग्रहालय स्थापनाका लागि आवश्यक मूर्ति निर्माण गर्न गलकोट कला प्रतिष्ठानले आजदेखि फागुन २१ गतेसम्म आयोजना गर्न लागेको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी १० विदेशीसहित १५ मूर्तिकार बस्नका लागि संग्रहालय निर्माणस्थल गलकोट नगरपालिका ५ टेउवामा निर्माण गरिएको अस्थायी क्याम्प ।
१७ दिनको अवधीमा १७ मूर्ति निर्माण गरिने अपेक्षा राखिएको छ ।


(फोटो फिचर)








