दमौली । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँले दमौलीमा व्यास नगरस्तरीय बहुसांस्कृतिक महोत्सव आयोजना गरेको छ । बिहीबारसम्म चल्ने महोत्सवमा १५ जातिका विभिन्न मौलिक संस्कृति प्रस्तुत गरिनेछ ।

तस्वीर: कृष्ण न्यौपान/रासस

तस्वीर: कृष्ण न्यौपाने/रासस
(फोटो फिचर)








