बागलुङ । विश्व भेग अर्गनाइजेशनमा आबद्ध क्यानडा र अमेरिकाका पर्यटकहरुलाई बागलुङ नगरपालिकाका निमित्त प्रमुखद्वारा स्वागत गर्दै ।
नगरपालिकाको पहलमा विश्व भेगन अर्गनाइजेशनले बागलुङलाई घुम्नेस्थानका रुपमा छनौट गरेपछि दोस्रो पटक बागलुङ भ्रमणमा विदेशी पर्यटक आएका हुन ।


(फोटो फिचर)








