वीरेन्द्रनगर । सुर्खेत वीरेन्द्रनगरको सडक छेउमा बदाम बेचेर गुजरा चलाउँदै आउनुभएकी ७१ वर्षीया जमुना ढकाल । दैनिक चारदेखि पाँच पाथीसम्म बदाम बिक्री हुने ढकाल बताउनु हुन्छ ।

(फोटो फिचर)