३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजोनमाथी पीएसजीको शानदार जित



अ+ अ-

एजेन्सी । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) शानदार जित हात पारेको छ ।शनिबार घरेलु मैदानमा भएको खेलमा पीएसजीले डिजोनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मौरो ईकार्डी र पाब्लो साराबियाले समान एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै साराबियाको गोलमार्फत पीएसजीले खेलमा अग्रता लिएको थियो ।

एम्बाप्पेले खेलको ७४ औ मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले पीएसजीलाई ३–० को स्थितीमा पुर्याए । खेलको ईन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए ।

जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ । पीएसजीले ६८ अंक जोडेको छ । पछिल्लो हारले डिजोनको रेलिगेशन पिडा थप बल्झिएको छ । डिजोन २७ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।